Show Summary
# Audio Sentence (Transcript)
13641 व्यक्तिहरूका बारेमा वा परिचयपत्र नेपाली
13642 नेपाली केरे मूलको विदेशी नागरिक वा निजको परिवारलाई
13643 १० वर्षसम्म गैर आवासीय भिसा निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको छ।
13644 विदेशमा रहेका जुन गैर आवश्य नेपाली छन् उनको चाहिँ श्रम उनको पुँजी
13645 उनको क्षमता र योग्यतालाई हामीले चाहिँ आफ्नो मुलुकमा स्वदेशमा उपयोग गर्न सकियो भने चाहिँ
13646 यो पनि मुलुकको निम्ति उपलब्धि हुन्छ भन्ने कुरा मलाई लाग्छ
13647 त्यसकारण यो जुन खालको यो सुशासन सम्बन्धी जुन विधेयक प्रस्तुत भएको छ
13648 यसमा समर्थन रहेको व्यहोरा अनुरोध गर्छु धन्यवाद
13649 माननीय सदस्य तुलसा कुमारी दाहाल
13650 सम्माननीय अध्यक्ष महोदय सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रसारण सम्बन्धी केही नेपालमा संशोधन गर्न बनेको विधेयक २०८१ को