Show Summary
# Audio Sentence (Transcript)
13651 मौजुदा विभिन्न ऐनहरूमा रहेको असान्दर्भिक प्रावधानहरू कमीकमजोरीहरू सार्वजनिक सेवा प्रभावमा हुने ढिलासुस्ती
13652 विकास निर्माणका क्षेत्रमा देखिने अवरोधलाई समसामयिक बनाउन तत्काल काम गर्ने गरी कार्यान्वयन नहुने
13653 चिर्नका लागि नेपाल सरकारले विधेयकमार्फत
13654 मौजुदा १२ वटा ऐनमा केही ऐनका केही दफाहरुलाई परिमार्जन गरी यो विधेयक ल्याएको छ।
13655 म यसलाई स्वागत गर्न चाहन्छु
13656 नेपाली नागरिकता प्राप्तिको विषयमा परिभाषामा उनीहरूको परिवारलाई १० वर्षसम्म
13657 एकपटकमा दुई वर्षको अवधिको बहुप्रवेश सुविधा दिने व्यवस्था गरेको छ।
13658 नेपालभित्र आवतजावत गर्न बसोबास गर्न कम खर्चिलो सहज हुने उनीहरुको आर्थिक
13659 सांस्कृतिक गतिविधिमा संलग्नता बढ्ने विदेशमा रहँदाको सीप ज्ञान पूँजीलाई विभिन्न
13660 पेशा र उद्योगमा लगाउनसक्ने सम्भावनाको आकलन गरी