Show Summary
# Audio Sentence (Transcript)
13661 मातृभूमि प्रति अपनत्व वृद्धि गर्न देशको आर्थिक विकासमा सहयोग पुग्ने उद्देश्य राखेको देखिन्छ
13662 सुशासन तथा सञ्चालन ऐन २०६४ मा थप परिभाषित गरिएको छ।
13663 नेपाल सरकार कार्यसम्पादन नियमावली बमोजिम नेपाल सरकार मन्त्रिपरिषदमा पेश गर्नुपर्ने विषय र
13664 प्रचलित कानुनमा नेपाल सरकारमा पुनरावेदन लाग्ने भनी उल्लेख भएका राजपत्र
13665 पत्राङ्गित विशिष्ट श्रेणीबाट हुने कार्यलाई नेपाल सरकारले समाधान गर्ने गरी
13666 प्रक्रिया ढिलो हुने समय बढी लाग्ने हुँदा सार्वजनिक सेवा प्रसारणलाई छिटो र छरितो गर्न खोजिएको छ।
13667 कानुन बमोजिम कार्यसम्पादन सार्वजनिक पदाधिकारीको सूचना प्रमाण कागज प्राप्त भएको मितिले
13668 बाध्यकारी व्यवस्था ढिला सुस्तीलाई पन्छाउने
13669 ढिलो गर्नेलाई चेतावनी दिन सक्ने व्यवस्था गरिएको छ।
13670 यस्तै सङ्घ प्रदेश र स्थानीय तहका सार्वजनिक सेवा प्रसारण साधन स्रोतको उपलब्धताका आधारमा