Show Summary
# Audio Sentence (Transcript)
13671 कम्प्युटरमा सूचना प्रविधिलाई नागरिकसँग जोड्ने गरी व्यवस्था गरिएको छ।
13672 मन्त्रालयको काम कारबाहीलाई छिटो र छरितो र मितव्ययी बनाउनको लागि
13673 अधिकार र नियमावलीको समेत व्यवस्था गरी आन्तरिक दिगदर्शन बनाई काम गर्ने भन्ने भनिएको छ।
13674 यस्तै घरेलु कसुर सजाय ऐन २०६६ मा
13675 तेजाभरको ऐनमा परिसकेको हुनाले यसबाट हटाइएको छ
13676 कसुरजन्य कुराहरूलाई पनि रोकथाम गर्ने काम गरिएको छ।
13677 र हामीले यसलाई सरसर्ती हेर्दा के देख्छौं भने
13678 श्रमिकहरूको जुन उमेर ५८ वर्ष थियो ६० वर्ष पुर्याएको छ
13679 स्थानीय सरकार सञ्चालन ऐनमा रहेका केही कमजोरीहरूलाई सच्याउने काम भएको छ।
13680 फौजदारी संहिता कार्यविधिमा पनि केही कुरामा चाहिँ