Show Summary
# Audio Sentence (Transcript)
13681 संशोधन गरिएको छ मेलमिलापको माध्यमले विवाद समाधान गर्ने गरी चाहिँ राखिएको छ।
13682 यसैगरी प्रचलित कानुनमा रहेका पुनर्वेदनका कुराहरुलाई पनि
13683 चाहिँ १५ प्रतिशत कायम गरिएको छ पहिलोपटकको कसुरदारलाई एक वर्ष सबैभन्दा कम सजाय भएकालाई
13684 र कैदको कट्टा रकम
13685 तिरेमा चाहिँ कैदमुक्त हुनसक्ने व्यवस्था गरिएको छ। यसलाई समसामयिक बनाउने प्रयास गरिएको छ।
13686 र म यो विधेयकलाई समर्थन गर्न चाहन्छु धन्यवाद
13687 माननीय सदस्य गोपीबहादुर सार्की अछामी। सम्मानीय अध्यक्ष महोदय
13688 सामाजिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न
13689 यो प्रस्तावित विधेयकको बारेमा
13690 हामी सैद्धान्तिक छलफल गर्न गइराखेका छौं