Show Summary
# Audio Sentence (Transcript)
13691 विधायन ऐन २०८१ सँग कतिपय
13692 बाजिने खालका चाहिँ प्रावधानहरू छन् र यो बारेमा अघि भर्खरै पनि हामीले चाहिँ
13693 अर्थमन्त्रीज्यूसँग बसेर छलफल गरेका छौं
13694 संशोधनमा गइसकेपछि गम्भीरतापूर्वक छलफल गर्छौं र त्यसलाई करेक्सन गर्छौं भन्ने
13695 एउटा खालको प्रतिबद्धता पनि जाहेर गर्नुभएको छ।
13696 अब यस अन्तर्गत चाहिँ १२ वटा ऐनलाई संशोधन गर्ने जुन लक्ष्य राखिएको छ मलाई के लाग्छ भने यो
13697 छोटो अवधि एउटा अर्को कुरा चाहिँ परिस्थिति पनि
13698 जुन प्रतिकूल खालको चाहिँ बाहिर पनि बन्दै गएको छ र चाहिँ यो हतारोमा
13699 छोटो अवधिमा जे गर्न खोजिएको छ यसले चाहिँ
13700 तयारी पुग्दैन छलफल पुग्दैन भन्ने कुरा अस्ति हामीले यो