Show Summary
# Audio Sentence (Transcript)
13701 विरोधको सूचना दिने बेला पनि यो छलफलको विषय बनाएका थियौं र
13702 यसले संसदको चाहिँ गरिमा
13703 र संसदमा जनप्रतिनिधिहरूको झैं अधिकारलाई
13704 कुण्ठित गर्ने काम गर्छ भन्ने विषय हामीले राखेकै विषय हो
13705 अब अर्को कुरा अघि
13706 मान्ने बेदुराम भुसालजीले भन्या जस्तै कतिपय प्रावधानहरू चाहिँ
13707 मिल्ने खालका छैनन् ब्युरोक्रेसीलाई नै
13708 फोकस गरेर जुन खालका प्रावधानहरू चाहिँ राख्न खोजिएको छ यसले चाहिँ
13709 हामीले जे सुशासन प्रवर्धन र सेवा प्रवाहलाई व्यवस्थित गर्ने प्रभावकारी गर्ने भनेर चाहिँ
13710 तर परिस्थिति चाहिँ त्यस्तो देखिएको छैन भइराखेको छैन त्यो अनुरोध पनि हामीले गरेका छौं