Show Summary
# Audio Sentence (Transcript)
13711 अब अर्को कुरा चाहिँ यो
13712 योगमाया विश्वविद्यालय सम्बन्धी जुन
13713 ऐन छ त्यो ऐनलाई चाहिँ नाम संशोधन गर्न चाहिँ
13714 खोजिएको छ त्यसको चाहिँ खास औचित्य हुन्छ जस्तो लाग्दैन त्यसकारणले गर्दाखेरि
13715 म अझै पनि के भन्न चाहन्छु भने सरकारले यस्ता विधेयकहरु ल्याउँदाखेरि चाहिँ
13716 सबै पक्ष छ अलिकति छलफल गर्ने गम्भीरतापूर्वक चाहिँ
13717 तयारी पनि गर्ने र स्टेकहोल्डरहरूसँग पनि बसेर छलफल गरेर चाहिँ
13718 जाँदाखेरि उपयुक्त हुन्छ प्रभावकारी हुन्छ र कार्यान्वयनलाई पनि हामी
13719 सहज व्यवस्थित र अहिलेको
13720 समय सापेक्ष जुन परिवर्तित परिस्थिति हो परिवर्तित परिस्थितिले चाहिँ