Show Summary
# Audio Sentence (Transcript)
13721 धेरै कुराको माग गरिराखेको छ विशेष गरेर झैं
13722 जनताको जे सेवा प्रवाहलाई चुस्तदुरुस्त र
13723 गर्ने कुराको माग गरिरहेको छ त्यो प्रभावकारी हुन सक्छ भन्ने
13724 विषय मैले राख्न चाहन्छु हस् त अभिवादन माननीय सदस्य
13725 तुलप्रसाद विश्वकर्मा।
13726 सम्माननीय अध्यक्ष महोदय
13727 हामी सुशासन प्रबन्ध तथा सार्वजनिक सेवा
13728 प्रवाह सम्बन्धी केही ऐनलाई संशोधन गर्न
13729 बनेको प्रतिस्थापन विधेयकको सैद्धान्तिक पक्षमा छलफल गरिरहेका छौं
13730 र यस विषयमा म बुँदागत रुपमा आफ्नो भनाइहरु राख्न चाहन्छु