Show Summary
# Audio Sentence (Transcript)
13731 सुशासन प्रबन्ध तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको प्रतिस्थापन विधेयकको
13732 मूल स्रोत जनप्रतिनिधि संस्था नभएर अध्यादेश
13733 जनप्रतिनिधिहरूको कानुन निर्माण गर्ने
13734 क्षेत्राधिकारलाई अतिक्रमण वा सङ्कुचित गर्ने उद्देश्यद्वारा अध्यादेश ल्याइएको हुनाले
13735 प्रतिस्थापन विधेयक उपरको सिद्धान्तिक छलफललाई अस्वीकार गरेर जानुपर्ने कुरामा
13736 हाम्रो पार्टीले जोड दिन चाहन्छ सरकारले
13737 पौष २९ गते पाँचवटा अध्यादेश जारी गरेको थियो
13738 यद्यपि भूमिसम्बन्धी अध्यादेश माघ २ गते मात्र जारी भएको थियो।
13739 सरकारले माघ १५ गतेका लागि माघ ७ गते अधिवेशन आह्वान गरेको थियो।
13740 जम्माजम्मी ७ दिनको अवधिमा