Show Summary
# Audio Sentence (Transcript)
13741 सरकार वा मुलुकलाई त्यस्तो कुन संकट आइपर्यो र सरकारले अध्यादेश जारी गर्नुपर्यो
13742 त्यसको औचित्यता सरकारले पुष्टि गर्न सक्नुपर्दछ
13743 गर्नुको आवश्यकता र औचित्यतालाई तार्किक ढंगबाट पुष्टि गर्न सक्ने अवस्था नै
13744 छैन र सकिरहेको पनि छैन यस्तो
13745 यसको स्वाभाविक तार्किक निष्कर्ष निस्कन्छ कि सरकारले
13746 जनप्रतिनिधिहरूको संस्था संसदलाई छलेर शासन गर्ने उद्देश्यले काम गरेको थियो।
13747 प्रतिस्थापन विधेयक उपरको सैद्धान्तिक छलफललाई स्वीकार गर्नुको अर्थ हुन्छ
13748 जनप्रतिनिधि संस्था संसदको
13749 क्षेत्राधिकारलाई कुण्ठित गर्न सरकारलाई प्रोत्साहित
13750 त्यसैले प्रतिस्थापन विधेयक उपरको छलफललाई