Show Summary
# Audio Sentence (Transcript)
13761 सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा
13762 प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न लागेको यो अध्यादेश आफैंमा उत्कृष्ट समय सापेक्ष देखिन्छ
13763 नेपाल ग्रे लिस्टमा परिसकेको र जन असन्तोष बढिरहेको अवस्थामा
13764 सुशासन प्रवर्द्धन गरी छिटो छरितो र पारदर्शी
13765 र जवाफदेहितापूर्वक सार्वजनिक सेवा प्रवाह गर्न
13766 सूचना प्रविधिको संरक्षित अभ्यास गर्दै
13767 कानुन सम्मत असल शासनको प्रत्याभूति गर्न यो अभ्यास देश
13768 सफल हुने देखिन्छ अन्तमा राष्ट्रिय आवश्यकता
13769 र जनअपेक्षालाई सम्बोधन गर्न आयोगको अध्यक्षको समर्थन गर्दछु
13770 अध्यादेशले निश्चित पनि सुशासन कायम गरी