Show Summary
# Audio Sentence (Transcript)
13771 सम्बन्धित क्षेत्रलाई राम्रो नतिजामा लैजान सफल हुनेछ
13772 विश्वास आज्ञा बिदा हुन्छु धन्यवाद माननीय सदस्य इन्दिरा देवी गौतम
13773 सम्माननीय अध्यक्ष महोदय
13774 संसदप्रति जनताहरूले धेरै आशा अपेक्षा र भरोसा राखेका थिए
13775 संसद्को पनि प्रमुख जिम्मेवारी कानुन बनाउने नै थियो।
13776 तर हामीलाई निकै लामो समय अल्मलिदा जनता निराश हुन थालेका कुरा हामी सबैले बोल्दै आएका पनि थियौं
13777 जनताले पनि विभिन्न माग राखी बारम्बार सडकमा आन्दोलन गरिरहनुपर्ने बाध्यताका साथै हाम्रा कार्य प्रणाली पनि ढिला सुस्ती झन्झटिला प्रक्रियाका कारण
13778 वर्तमान संविधानको भावना र मर्मलाई आत्मसात गर्न नसक्ने ऐन कानुनमा रहेका अन्योलतालाई समय सापेक्ष बनाउन ढिला हुँदै गएको महसुस
13779 हामीले जनताको चाहना र आवश्यकता अनुसार मुलुकको सार्वजनिक प्रशासनलाई
13780 जनमुखी जवाफदेही पारदर्शी र सार्वजनिक सेवा प्रवाहमा सुशासनको पूर्ण अनुभूति गराउन नसक्ने खालका कतिपय ऐन कानुनहरुलाई संशोधन गर्नुपर्ने नै थियो।