Show Summary
# Audio Sentence (Transcript)
13781 वर्तमान अवस्थाको अति महत्त्वपूर्ण आवश्यकता पूरा गर्ने उद्देश्यका साथ
13782 सुशासन व्यवस्था तथा सञ्चालन ऐन २०६४
13783 स्थानीय सरकार सञ्चालन ऐन २०७४
13784 मुलुकी फौजदारी कार्यविधि समिता २०७४
13785 स्वास्थ्य बीमा ऐन २०७४ लगायत १२ वटा ऐनमा रहेका
13786 कतिपय प्रावधानलाई संशोधन गर्ने सुशासन प्रवर्धन तथा
13787 सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन भई आएको छ।
13788 यो विधेयकले राज्यको प्रशासनिक प्रणालीलाई
13789 आम नागरिकको आवश्यकता अपेक्षा चाहना अनु
13790 सुव्यवस्थित नतिजामुखी प्रभावकारी कार्यान्वयन गर्नेछ