Show Summary
# Audio Sentence (Transcript)
13791 जनसेवा केन्द्रित हुनेगरी नयाँ प्रविधिको प्रयोग मार्फत सुशासन
13792 तथा सार्वजनिक सेवामा
13793 नागरिकलाई छिटो छरितो पारदर्शी र गुणस्तरीय सेवा प्रदान गर्न
13794 यी गभर्नेन्सको अवधारणा बमोजिम प्रविधिको प्रयोग मार्फत
13795 सेवा प्रवाहलाई सहज पहुँचयोग्य बनाउनेछ संशोधन भई आएको यो विधेयक
13796 स्वागत योग्य छ। अध्यक्ष महोदय
13797 हामीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा
13798 देशमा शान्ति सुशासन विकास र समृद्धिको
13799 आकांक्षा पूरा गर्ने उद्देश्य लिएका थियौं. लोकतान्त्रिक शासन प्रणालीको माध्यमबाट
13800 सक्षम न्यायपालिका साथै कानुनी राज्यको अवधारणाका साथै