Show Summary
# Audio Sentence (Transcript)
13801 लोकतान्त्रिक मूल्य मान्यता अनुसार समृद्ध नेपाल सुखी नेपालीको
13802 राष्ट्रिय आकाङ्क्षा पूरा गर्दै अगाडि बढ्नु आजको आवश्यकता थियो।
13803 तसर्थ यो विधेयकको समर्थन गर्दछु र स्वागत गर्दछु
13804 हस् त धन्यवाद। माननीय सदस्य गंगाकुमारी बेलबासी
13805 सम्माननीय अध्यक्ष ज्यू यो
13806 सुशासन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही
13807 नेपाल एयरलाई संशोधन गर्न बनेको अध्यादेशमा १२ वटा
13808 ऐनलाई संशोधन गर्न ल्याइएको छ अध्यादेश
13809 ल्याउने परम्परा छ संवैधानिक व्यवस्था छ। र त्यसो हुँदाखेरि
13810 अध्यादेश एउटा कानुनमा एउटा अध्यादेश ल्याउने परम्परा रहेछ