Show Summary
# Audio Sentence (Transcript)
13811 र विगतमा एउटा अध्यादेशमा तीनवटासम्म ऐनलाई संशोधन गर्न ल्याइएको
13812 मैले भेट्टाएको छु र एकपटक यो
13813 ७८ साल ४ महिना ३ गते
13814 एकै दिनमा १४ वटा अध्यादेश ल्याइएको छ र यो १४ वटा कानुनमा अध्यादेश ल्याइएको छ।
13815 यसो गर्दाखेरि यो सुशासन सम्बन्धीको जुन
13816 संशोधन हो यो १२ वटा ऐनमा संशोधन गर्न ल्याइएको छ र सबै
13817 राखेर एउटा अध्यादेशको नाममा १२ वटा चाहिँ ऐनलाई संशोधन गर्न ल्याउनु यो जबरजस्तीको
13818 सरकारले काम गर्न खोजेको अवस्था देखिन्छ र यसै गरेर
13819 यसमा प्रत्यायोजित गरेका अधिकारहरु छन्
13820 एकले अर्कोलाई सुम्पिदै जाँदाखेरि काम कहाँनेर सम्पन्न हुन्छ