Show Summary
# Audio Sentence (Transcript)
13821 सरकारमा मन्त्रीले सचिवले उपसचिवले अर्कोलाई अर्कोलाई गर्दै गर्दाखेरि काम गर्ने तल्लो तहकै कर्मचारी भएको पनि हामी
13822 थुप्रै ठाउँमा भेटाउँछौँ। कानुन बनाएरै
13823 चाहिँ कामलाई चाहिँ प्रत्यायोजित गरेर कार्यविभाजन गरिएको छ यो ठिक भएको छैन
13824 दिगदर्शन बनाउने भन्या छ के विषयमा दिगदर्शन बनाउने हो विषय खुलेको छैन। कस्तो दिगदर्शन बन्ने हो त्यो पनि थाहा छैन।
13825 र यही ठाउँमा राष्ट्रले नीति बनाउनुपर्ने केही ठाउँमा दलहरुले नीति बनाउनुपर्ने
13826 जस्ता प्रमुख उपप्रम
13827 चाहिँ कार्यवाहक बनाउने भन्या छ उहाँहरु नभएको ठाउँमा
13828 यसमा सहमति गर्नुपर्ने
13829 आम रूपमा सहमति गर्नुपर्ने यस्ता विषयहरूमा
13830 अझै यहाँ अध्यादेश ल्याएर जबरजस्ती गरिएको छ र यतातिर