Show Summary
# Audio Sentence (Transcript)
13831 आयुर्वेद विदेशी योगमाया भनेर अगाडि
13832 जबरजस्ती नाम थोपर्ने कामहरू भएको छ। उनी विदेशी हुन् कि
13833 अभियन्ता हुन्। आन्दोलनकारी हुन् कि उनी सामाजिक
13834 परिवर्तनकारी हुन् यसमा
13835 हामीले व्याख्या विश्लेषण गर्नुपर्ने त्यो विदेशीको अर्थ के हो र उनको
13836 के हो भन्ने कुराहरू यहाँ मिलिरहेको छैन उनी विदेशी होइनन् एउटा
13837 आन्दोलनकारी हुन् महिला अभियन्ता हुन् सामाजिक अभियन्ता हुन् र उनले अग्निदाहा
13838 गरेर आफ्नै सामूहिक रुपमा अग्निदा
13839 खोजिन् त्यसलाई सफल नभइसकेपछि उनले
13840 सामूहिक रूपमा चाहिँ जल समाधिमा गइन्। त्यसैले यस्ता