Show Summary
# Audio Sentence (Transcript)
13851 योगमायाको कुरा उठेको छ
13852 हामीले इतिहासमा पढेको योगमाया
13853 हामीले विधवा विदुर विदुषी शब्दहरू उस्तै सुनिन्छ
13854 यहाँहरुले के भन्न खोज्नु भएको हो
13855 त्यसो भएको हुनाले हामीले जसरी लिडर र साहसी रुपमा उनलाई चिन्यौं
13856 त्यसरी नै आओस् भन्ने कुरा चाहिँ राख्न चाहन्छु
13857 र सुशासनमा चाहिँ खासगरी सुशासनको हिसाबले
13858 कुरा गरिरहँदा मधेसको महिलाको एउटा एजेन्डा
13859 संगीता मिश्रको एजेण्डा यहाँ उठेको थियो
13860 हामी सुशासनको कुरा गरिरहँदा मधेश मुलुकको महिला