Show Summary
# Audio Sentence (Transcript)
13861 त्यो सिफारिसमा भएर
13862 योग्यता पुगेर पनि सचिव हुन नपाउने कुरा यो सुशासन हो
13863 महिलाको हिसाबले यो कुशासन भयो। म यो भन्न चाहन्छु
13864 सुशासन प्रमुख अथवा न्यायालय कर्मचारी सबैको कुराहरू यहाँ उठाइरहँदा
13865 ठेक्कापट्टा घडेरी बिक्री म्यानपावर आदिआदि सञ्चालन भएको छ।
13866 धेरै मान्छेहरू यस्ता काममा जोडिँदा सरकार
13867 अलोकप्रिय बन्दै गएको छ त्यसले गर्दा
13868 शक्तिशाली आयोग बनाएर छानबिन गर्ने कुरा यो सुशासनमा यो ऐनमा आएको भए राम्रो हुन्थ्यो भनेर म
13869 फेरि पनि पुनः विचार गर्नको निम्ति ध्यान आकर्षण गराउन चाहन्छु।
13870 अर्को कुरा चाहिँ श्रम ऐन २०७४ मा चाहिँ संशोधनलाई