Show Summary
# Audio Sentence (Transcript)
13871 ५८ लाई ६० पुर्‍याइएको छ। बेरोजगार बस्न नपर्ने
13872 पूर्व खाईपाई आएकाहरूलाई फेरि निरन्तरता दिने खाइपाई आएका नपरेका मान्छेहरुलाई पनि संरचना बनाएर पूर्व न्यायाधीशहरु पूर्व कर्मचारीहरुलाई फेरि स्थापित गर्ने र
13873 उनीहरुलाई चाहिँ निरन्तरता दिने कुरा छ। यो कुराले
13874 आर्थिक अवस्थाले नेपालले थेग्न सक्दैन
13875 जनतामा यसको आक्रोश छ निराशा छ यो विषय
13876 यो विषय मिलेन भन्न चाहन्छु म यो विषयमा सरकारले विचार गरोस्
13877 अर्को कुरा ७५
13878 २०७५ को संशोधनमा सामाजिक सुरक्षा भत्ताको वितरणमा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गर्दा
13879 दोहोरो पढ्न आउने भनेको छ हालको अवस्था के छ
13880 आज मैले तीन वर्ष अगाडि फोटो खिचेको मेरो जिल्ला प्रशासनबाट अहिलेसम्म मेरो