अनि कसरी हामीले यो काम अहिले गर्न सक्छौं किन यस्तो खालको ढिला सुस्ती भएको छ
13882
माननीय सदस्य डाक्टर अनजान शाक्य
13883
सम्माननीय अध्यक्ष महोदय
13884
सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही
13885
नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमा सुशासन व्यवस्थापन
13886
२०६४ मा भएको संशोधनले सार्वजनिक प्रशासनमा महत्वपूर्ण सुधारहरू ल्याउनेछ
13887
दफा ३ पछि थपिएको दफा ३ क मा नेपाल सरकारबाट कार्य सम्पादन भएको मानिने विषयहरूको
13888
यस अनुसार प्रचलित कानुनमा नेपाल सरकारबाट सम्पादन हुने भनिएका विषयमध्ये तोकिएका विषयहरु नेपाल सरकार मन्त्रिपरिषद्बाट र अन्य विषयहरु कार्यसम्पादन नियमावली वा अधिकार प्रत्यायोजन अनुसार
13889
सम्बन्धित मन्त्री वा राजपत्राङ्कित विशिष्ट श्रेणीका अधिकृतबाट सम्पादन हुनेछन्
13890
यस्तो कार्य नेपाल सरकारबाट नै सम्पादन भएको मानिने प्रावधानले प्रशासनिक प्रक्रियालाई सरलीकृत गर्न मद्दत पुग्नेछ