Show Summary
# Audio Sentence (Transcript)
13941 र सुशानका बारेमा विभिन्न किसिमले चाहिँ हामीले यो
13942 विधेयकहरूलाई अगाडि बढिरहेका छौं त्यस्तै यो
13943 यो निशुल्क निशुल्क चाहिँ
13944 सेवा उपलब्ध गर्दाखेरिमा
13945 रासोमा चाहिँ त्यसले के असर पार्छ भन्ने बारेमा पनि हामीले ध्यान दिएका छैनौं
13946 त्यस्तै यो पटक पटक आइरहेको छ
13947 योगमय विश्वविद्यालयलाई चाहिँ अगाडि फुर्का जोडेर विदेशी भन्न पर्यो
13948 फेरि त्यो किन जोडियो यो कुन स्वार्थका कारणले यहाँ जोडिएको छ
13949 र यी कारणले गर्दा यो चाहिँ परिचालन वि
13950 उचित छैन यसलाई फिर्ता लिनुपर्छ भन्ने मेरो चाहिँ भनाइ हो