Show Summary
# Audio Sentence (Transcript)
13931 माननीय सदस्य भुवनबहादुर सुनार
13932 सम्माननीय अध्यक्ष ज्यू
13933 जुन किसिमले यो सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा
13934 सम्बन्धी चाहिँ बनेको चाहिँ प्रतिस्थापन विधेयक छ
13935 त्यो आफैमा स्पष्ट छैन कि भन्ने लाग्यो. किन त भन्दा चाहिँ
13936 यो सुशासनका नाउमा हामीले माग गरेका थियौं
13937 त्यस्तै आमाको नाममा नागरिकता भएन
13938 आमाकै नाममा नागरिकता हुनुपर्छ
13939 सर्वोच्च अदालतले फैसला फैसला गरिसकेको
13940 विषय पनि लामो स्वाभाविक कार्यान्वयन भएको छैन अनि हामी सुशासनको कुरा गरिरहेका छौं