Show Summary
# Audio Sentence (Transcript)
13921 मा आएका कतिपय विषयहरू प्रवक्ता
13922 माननीय डक्टर बेदुराम भुसाल
13923 माननीय गोपीबहादुर सार्की अछामीले भनेजस्तै हाम्रो
13924 विधायन जुन ऐन बनेको छ
13925 त्यो विपरीत भएको हुनाले पनि यसमा सच्याउनुपर्ने
13926 विषयहरू रहेका छन् र त्यसको साथसाथै अब सबै
13927 ऊहरू कर्मचारीलाई दिने ब्युरोकेट्सलाई दिने भन्ने कुराहरू पनि
13928 अमिल्दो रहेको छ त्यसकारणले यसमा अझै गम्भीर छलफल गरेर
13929 परिमार्जनसहित सरकारले यसलाई फेरि ल्याउन
13930 फिर्ता लिएर फेरि ल्याउन आग्रह गर्दै आफ्नो भनाइ अन्त्य गर्छु हस् त धन्यवाद