Show Summary
# Audio Sentence (Transcript)
13911 अब मेरो यसमा खासै
13912 भनाइ के छ भने पूर्ववक्ता माननीय ज्यूहरूले जुन राख्नुभएको छ
13913 सुशासन सम्बन्धी जुन विधेयक छ अब यो हुन् त
13914 प्रतिस्थापन विधेयकको रुपमा आउनुपर्ने थियो
13915 किनभने यो सामान्य विधेयकको रुपमा त आएको होइन
13916 सामान्य विधेयक र अध्यादेशबाट आएको विधेयकमा फरक छ
13917 र यसको छलफलको प्रक्रियामा पनि फरक नै देखिन्छ त्यसकारणले
13918 यो प्रतिस्थापन विधेयकको रुपमा नै आउनुपर्थ्यो
13919 तर यहाँ अब के के भयो यो
13920 विधेयकको रूपमा नै आएको छ र यो विधेयक