त्यस्तै स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा गरिएको संशोधनले स्थानीय तहमा नेतृत्वको निरन्तरता सुनिश्चित गर्दछ। अध्यक्ष र उपाध्यक्ष वा प्रमुख र उपप्रमुख दुवै निलम्बनमा परेमा वा कुनै पद रिक्त भएमा
13902
कार्यपालिका सदस्यहरूले आफूमध्यबाट छनोट गरेको सदस्यले कार्यवाहक भई कार्य गर्ने व्यवस्था गरिएको छ।
13903
त्यसैगरी अध्यक्षको तहमा पनि त्यही प्रक्रिया छ। यस प्रावधानले
13904
पदहरू खाली रहँदा पनि कार्यहरू निरन्तर रूपमा सञ्चालन हुने सुनिश्चित गर्दछ। र नागरिकहरूको दैनिक कार्यमा अवरोध हुनबाट
13905
रोक्नेछ समग्रमा यी संशोधनहरूले सुशासन पारदर्शिता
13906
जवाफदेहिता र सेवा प्रवाहमा प्रभावकारिता बढाउन उल्लेखनीय योगदान पुर्याउने देखिन्छ। यस्ता सुधारहरुले नेपालको सार्वजनिक प्रशासनलाई अझ बढी
13907
नागरिक मैत्री र कुशल बनाउन मद्दत गर्नेछ यो देशको हितमा छ