Show Summary
# Audio Sentence (Transcript)
13961 एउटा चाहिँ सार्वजनिक
13962 सेवाको निम्ति छिटोभन्दा छिटो १ हप्ताभित्र
13963 फाइललाई अगाडि बढाइसक्नुपर्ने भन्ने एउटा व्यवस्था
13964 ल्याएको छ त्यो असाध्यै अहिलेको आवश्यकता
13965 अनुसार आएको छ अब
13966 विदेशमा रहेका नेपालीहरू जसले यहाँ
13967 अलि लामो समय बस्ने यहाँ लगानी गर्ने
13968 अहिले लगानी नभित्रिरहेको अवस्थामा
13969 उनीहरू लगानी भित्र्याउन तत्पर रहेको अवस्थामा
13970 उनीहरूलाई झन्झटिला प्रक्रियाहरूले गर्दा अब उनीहरुको