Show Summary
# Audio Sentence (Transcript)
13971 उनीहरूलाई परिवारलाई
13972 यहाँ 10 वर्षसम्म बस्नको निम्ति व्यवस्था गर्ने कुरा यो
13973 असाध्यै उपयुक्त
13974 किनभने भोलि उनीहरूलाई यता आकर्षित गरेर त्यहाँ त्यहाँ
13975 सिकेका सीपहरू त्यहाँ कमाएको सम्पत्ति
13976 त्यसलाई यहाँ ल्याएर चाहिँ काम गर्ने
13977 वातावरण सिर्जना हुने भएको हुनाले पनि यो असाध्यै
13978 आवश्यक थियो। अब
13979 यी सबै कुरा त यो ३ मिनेटमा भन्न भ्याइँदैन
13980 यी नमुनागत कुराहरू मैले चाहिँ राख्न चाहन्छु र यो सामाजिक सुरक्षा