Show Summary
# Audio Sentence (Transcript)
13981 हुने व्यवस्था यो
13982 राष्ट्रिय परिचयपत्र लागू गरेपछि करिब
13983 ३ ४ अरब चाहिँ पैसा चाहिँ
13984 कम लाग्यो भन्ने चाहिँ सुनियो। यो दोहो
13985 दोहोरो नागरिकता लिने दोहोरो चाहिँ सुविधा लिने
13986 कुराहरू पनि छन् त्यसो भएर यसलाई चाहिँ
13987 छिटोभन्दा छिटो परिचयपत्र बनाउने कुरामा ध्यान दिनुपर्छ सरकारले तर
13988 यसलाई चाहिँ लागू गर्नुपर्छ भन्ने मलाई लाग्छ अर्को
13989 यो उमेर उमेर हदको कुरा छ
13990 ४८ ४९