Show Summary
# Audio Sentence (Transcript)
13991 वर्ष सरदर आयु हुँदा भएको उमेरलाई अहिलेसम्म
13992 बेठिक थियो
13993 त्यो चाहिँ अब एकहत्तर बह
13994 वर्ष पुगिसकेको छ त्यसो भएको हुनाले ६० वर्ष पुर्याउने कुनै ठूलो कुरो होइन।
13995 यति कुरा राखेर यसलाई
13996 सामान्य अध्यक्ष महोदय अघि यहाँ रूलिङको क्रममा
13997 यो प्रतिनिधिसभाबाट उत्पत्ति
13998 भएको भन्ने आयो यो प्रतिनिधिसभाबाट उत्पत्ति भयो कि
13999 अध्यादेशबाट उत्पत्ति भएको हो। मेरो विचारमा यो अध्यादेशबाट उत्पत्ति भएको र दुईटै हाउसबाट पास भएर आएको हुनाले
14000 यो नियमावली ९३ फेरि एकचोटि गम्भीरतापूर्वक