| 14001 |
|
सबैले हेर्नुपर्यो भन्नेमा आग्रह गर्न चाहन्छु |
| 14002 |
|
हामी सत्तापक्षमा छौं अथवा विपक्षमा छौं |
| 14003 |
|
भन्ने कुरा पछि मान्य राख्छ हामी राष्ट्रिय सभाका सदस्य हुँ |
| 14004 |
|
र आफ्नो संसदीय ड्युटीबाट बैमानी गर्न हामीले पाउँदैन |
| 14005 |
|
यो सुशासन प्रवर्द्धन गर्ने भनेर यो |
| 14006 |
|
ल्याएको भन्ने छ मेरो अर्को प्रश्न के छ भने यो अब प्रतिस्थापन विधेयक हो कि यो नर्मल विधेयक हो |
| 14007 |
|
यो नर्मल विधेयकको रूपमा यहाँ प्रतिस्थापन लेखिएको देखिएन नर्मलै हो भनेपछि अब यो विधायन समितिमा जान्छ कि जाँदैन |
| 14008 |
|
र सुशासन प्रवर्द्धन गर्ने कुरा |
| 14009 |
|
गरेको छ अब अध्यादेशबाट कानुन बनाउने |
| 14010 |
|
१२ वटा ऐन संशोधन कुरा गर्ने कुरा गर्ने |