Show Summary
# Audio Sentence (Transcript)
14011 संसद्को अधिकार एक्सरसाइज गर्नबाट वञ्चित गराउने
14012 सम्माननीय प्रधानमन्त्री ज्यूलाई त सदनमा खासै विश्वास छैन दुईचोटि उहाँले सदन विघटन नै गर्नुभएको हो।
14013 र पछिल्लोचोटि छ छवटा अध्यादेश ल्याएर अझ पनि उहाँलाई संसदीय अभ्यास प्रति विश्वास छैन भन्ने पुनर्पुष्टि गर्नुभएको
14014 तर पब्लिकलाई त आफ्नो सांसद र आफ्नो जनप्रतिनिधिमाथि विश्वास छ।
14015 उसले त कानुन यही जनप्रतिनिधि मार्फत बनाउने हो
14016 सदन र संसदको अधिकार कटौती गराएर कस्तो र कसरी सुशासन प्रवर्धन हुन्छ
14017 the morning soch the days भनेजस्तै विधेयकको नाम लेख्ने ढंग त पुर्याइँदैनन्. कहाँबाट सुशासन कायम हुन्छ
14018 त्यसैले यो सार्वजनिक सेवा लागू हुने विश्वास त खासै
14019 पत्यार लाउन सकिएन यो गतिविधिले गर्दाखेरि
14020 यो प्रक्रियागत रूपमा संसदीय अभ्यासको विपरीत रहेकोले यसलाई