Show Summary
# Audio Sentence (Transcript)
14091 योगमा विश्वविद्यालय भन्ने सम्बन्धमा पनि थुप्रै मानिसहरूले भन्नुभए जस्तै
14092 एउटा त म म पनि के भन्न चाहन्छु भन्दाखेरि यो नाम थपेर
14093 डुल फुर्काहरू बाँधेर किन ल्याइयो एउटा कुरा
14094 अर्को फेरि योगमा विदेशी हुनुहुन्थ्यो कि अभियन्ता हुनुहुन्थ्यो कि
14095 बिरङ्गना हुनुहुन्थ्यो कि
14096 यो कुरा यथावत छोड्दिएको भए हुन्थ्यो. यो यहाँ भनिएको छैन त्यसैले यो किन एउटा कुरा छ
14097 अर्को चाहिँ यो भ्रष्टाचारीलाई कारबाही गर्ने सम्बन्धमा हुन त ऐनहरु पनि छन्
14098 त्यो बारेमा यहाँ सायद भन्नुपर्ने छैन होला भनेर पनि होला
14099 तर कुरो के हो त भन्दाखेरि भ्रष्टाचारहरूलाई
14100 अघिल्लो सरकारले आदरणीय अध्यक्ष कमरेड प्रचण्डको नेतृत्व सरकारले