Show Summary
# Audio Sentence (Transcript)
14101 जुन तीव्र गतिमा कारबाही गरेको थियो, त्यतातिर त्यतातर्फ यसले कुनै कदम चालेको छैन
14102 यो विधेयकले पनि केही कर्मचारीले देखिँदैन त्यसैगरी
14103 अब रूपपछि हेर्दाखेरि त यसको ठिकै नै होला
14104 तर सहरमा जाँदाखेरि यो बिल्कुल बेठिक छ प्रक्रियाले मिचेको
14105 त्यसकारणले यो यो विधेयक यो जुन विधेयक
14106 यो विधेयक ल्याउनुको पनि ल्याउनको नियत पनि
14107 ठिक नभएको हुनाले यो विधेयकलाई अस्वीकृत गरियो
14108 वनमा जोडदार रूपमा राख्न चाहन्छु। धन्यवाद।
14109 माननीय सदस्य घनश्याम रिजाल।
14110 सम्माननीय अध्यक्ष महोदय हामी सुशासन