Show Summary
# Audio Sentence (Transcript)
14111 तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक
14112 २०२१ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफल गरिरहेका छौं
14113 यो विधेयक
14114 पूर्ववक्ता धेरै पानीहरू यहाँ भनिसक्नुभएको छ। यो विधेयकमा
14115 २०६४ को दफा २१ को ३ मा संशोधन गरेर
14116 यो काममा ढिलासुस्ती गर्ने कर्मचारीलाई
14117 पनि कर्मचारी मन्त्रीले पनि
14118 त्यसमाथि निर्देशन दिन नपाउने सचेत गराउन नपाउने
14119 भनेर चाहिँ मुख्यमन्त्रीलाई नै
14120 यसको चाहिँ नि अधिकार दिएको छ मुख्यमन्त्रीलाई यसको जिम्मेवारी चाहिँ नि दिएको छ। यसले