Show Summary
# Audio Sentence (Transcript)
14121 कर्मचारीतन्त्रमा भएको व्यथितिलाई झन् बढावा दिने देखिन्छ
14122 त्यसैले गर्दाखेरि पनि यो विधेयकका विधेयक ठिक छैन
14123 यो गैर आवश्य नेपाली सम्बन्धी ऐन २०६४ को दफा २ को खण्ड क को परिभाषा क को एउटा क तीनमा
14124 विदेश बस्ने नेपाली नागरिकलाई पनि गैरआवासीय नेपाली भनेको ६
14125 यसमा स्पष्ट के देखिएको छैन भने यो चाहिँ नि अस्थायी रुपमा विदेश बस्ने हो कि
14126 स्थायी रूपमा विदेश बस्ने हो कामका सिलसिलामा पढाइका सिलसिलामा
14127 विदेश बस्नेलाई पनि गैरआवासीय नेपाली भन्न खोजेको हो कि के हो यो स्पष्ट छैन
14128 त्यसैगरी कसुरजन्य सम्पत्ति तथा साधन रोक्का र नियन्त्रण जफत
14129 ऐन २०७० को दफा २६ को पछि २६ क थपेर
14130 कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागलाई अदालतले प्रयोग गर्ने