Show Summary
# Audio Sentence (Transcript)
14131 अधिकार समेत यसलाई चाहिँ नि दिन खोजिएको छ
14132 यसले अदालतको क्षेत्राधिकारभित्र समेत प्रवेश गर्न खोजिएको
14133 त्यसैले गर्दाखेरि यस्ता धेरै यस्ता प्रावधानहरु छन् जसले यो विधेयक
14134 जनपक्षीय छैन अघि नै धेरै पूर्ववक्ता माननीय ज्यूहरूले भनेजस्तै
14135 बिचौलिया र दलालहरूको सेवा गर्ने ढंगले यो विधेयक आएको
14136 त्यसैले यसलाई स्वीकार गर्न सकिँदैन म यो सरकारले
14137 यो विधेयकलाई फिर्ता लगोस् र पुनः यो विधेयक चाहिँ
14138 विधायन समिति मार्फत यो संसद्मार्फत छलफल गरेर पुनः अगाडि बढाउन
14139 पहल कदमी होस् भन्ने भनाइ राख्छु धन्यवाद
14140 माननीय सदस्य श्रीकृष्णप्रसाद अधिकारी