Show Summary
# Audio Sentence (Transcript)
14141 यो एकैचोटि १२ वटा ऐनलाई संशोधन गर्न प्रस्ताव गरिएको यो
14142 अध्यादेशबाट प्रतिस्थापन विधेयक
14143 एकैपटक यति धेरै ऐन संशोधन गरी प्रभावकारी ऐन बनाउनको लागि संसदीय विधिगत छलफलको यथेष्ट समयको आवश्यकताबाट
14144 यो वञ्चित गरिएको छ। सरकार परिपक्क कानुन बनाउन होइन
14145 संसदीय सर्वोच्चता र प्रत्यायोजित विधानमा
14146 विधायकी भूमिका खुम्च्याएर संसद्लाई काबुमा पार्न
14147 सम्माननीय अध्यक्ष महोदय यो विधेयकमा रहेका प्रावधानहरू हेर्दा
14148 गैंडा आवश्यक नेपालीहरूको परिचयपत्र र भिसाको विषय
14149 दुविधायुक्त र अन्तरविरोधी छ दफा २
14150 खण्ड क को २ मा नेपाली मूल केलाई भन्ने