Show Summary
# Audio Sentence (Transcript)
14161 संशोधन गर्न जायज छैन
14162 शिक्षकहरू समेत यो प्रावधानको विरोधमा रहेको अवस्था छ।
14163 ऐन कार्यान्वयनको लागि अघि बढ्नुपर्नेमा
14164 योगमायाको नाममा राखिएको आयुर्वेद विश्वविद्यालयको नाम परिवर्तन
14165 कुनै पनि आधारबाट चाहिँ उपयुक्त आधारहरु छैन
14166 सम्माननीय अध्यक्ष महोदय सरकारले यो चाहिँ विधेयक
14167 प्रतिस्थापन विधेयक फिर्ता लिएर
14168 पूर्ण विधायकी अधिकारसहित अर्को विधेयक ल्याउनको लागि सुझाव दिन चाहन्छु धन्यवाद
14169 माननीय सदस्यहरू
14170 प्रतिनिधिसभाबाट सन्देशहित प्राप्त सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न