Show Summary
# Audio Sentence (Transcript)
14171 विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा
14172 माननीय सदस्यले बोल्ने क्रम यही समाप्त हुन्छ।
14173 माननीय सदस्यहरू अब म सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री
14174 पृथ्वी सुब्बा गुरुङलाई छलफलमा उठेका
14175 प्रश्नहरूको जवाफ दिन समय उपलब्ध गराउँछु।
14176 सम्मानीय अध्यक्ष ज्यू अहिले हामी
14177 सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी
14178 केही नेपालमा संशोधन गर्ने विधेयक २०८१ माथिको
14179 सैद्धान्तिक छलफलको क्रममा यहाँ उपस्थित छौं
14180 १९ जना मान्यहरूले आफ्नो धारणा राख्नुभएको छ।