Show Summary
# Audio Sentence (Transcript)
14181 आफ्नो धारणा राख्नुहुने सबै माननीयलाई म धन्यवाद दिन चाहन्छु
14182 उहाँहरूको विचारप्रति म सम्मान व्यक्त गर्न चाहन्छु
14183 तर म यो छलफलकै क्रममा यहाँ उपस्थित हुँदाखेरि
14184 फेरि पनि यस बारेमा हामीले लामो छलफल चलाइसकेका छौं अस्तिको
14185 यो विधेयक अस्वीकार गरियोस् भन्ने प्रस्ताव गरेका छौं
14186 त्यसकारणले मैले लामो कुरा भइराख्नुपर्छ जस्तो लाग्दैन अब यो
14187 कहाँबाट मैले सुरु गर्छु भने थोरै धेरै मान्यले उठाउनु भएको विषय
14188 एउटा चाहिँ गैरवश्य नागरिकता सम्बन्धी
14189 योगमयको बारेमा धेरैले उठाउनुभएको छ। यसमा चाहिँ म के भन्न चाहन्छु भनेदेखि
14190 यो तपाईँले देख्नुभो एकथरी साथीहरुले