Show Summary
# Audio Sentence (Transcript)
14191 योगमाया विश्वविद्यालयको नाम चाहिँ परिवर्तन गरेको कुरा
14192 गाँठमा गाँठमाथि खटेर जस्तो ठान्नुभयो तपाईंले
14193 हामीले के ठान्यौं सत्तापक्षले के ठान्यो
14194 सरकारले के ठान्यो विधेयक प्रस्ताव
14195 फुल माथिको बुट्टा जस्तो सुनमाथि
14196 मेरो उत्तर यति हो यसमा के भन्न चाहन्छु भने हाम्रो चाहिँ यो
14197 प्रतिपक्षमा बसेपछि
14198 मैले यो सामान्य कुरा गरेको
14199 स्वभाव के रहेछ प्रवृत्ति के रहेछ
14200 यो यसको बारेमा चाहिँ भन्दाखेरि मैले अस्ति पनि प्रदेशमा पनि कुरा उठाएको थिएँ हैन।