Show Summary
# Audio Sentence (Transcript)
14201 एउटा उदाहरण दिन चाहन्छु म त्यो उदाहरण दिएपछि काफी हुन्छ भन्ने लाग्छ मलाई। त्यसैले धेरै उत्तर दिइराख्नु पर्छ भन्ने लाग्दैन
14202 २५ २६ सालतिर पृथ्वीनारायण क्याम्पस पोखरा चाहिँ
14203 विद्यार्थीहरू पढ्न आउने होस्टेल सानो भएको विद्यार्थी
14204 भएर डेरा गरेर बस्ने विद्यार्थीहरू सबै चाहिँ
14205 पोखरा होटल बन्ने थियो हाम्रो एकजना चाहिँ नेवार दाईको
14206 त्यो पोखरा होटलमा खाना खाने रहेछन् महिनावारी खाना खाने
14207 विद्यार्थीहरूमध्ये एकजना चाहिँ विद्यार्थी
14208 जहिले पनि खाना खाइसकेपछि चुस्न जाने बेलामा टेबलबाट उठ्ने बेलामा
14209 आज चाहिँ खाना अलि ढिलो भो भन्ने कहिले खान
14210 अलि चाहिँ साह्रो भएछ भन्ने कहिले नुन किन चर्को गरेको आज भन्ने