Show Summary
# Audio Sentence (Transcript)
14211 एउटा एउटा चाहिँ दोष लगाइरहने उनको
14212 अनि सबै साथीहरूलाई दिक्क दिक्क लाग्यो अनि होटेलवाला पनि दिक्क लाग्यो
14213 अनि होटलवाला चाहिँ
14214 अरु साथीहरु उहाँसँग खाना खाने सँगै पढ्ने साथीहरु चाहिँ सल्लाह गरे
14215 आज यसले चाहिँ कुरा काट्नै नपाउने ठाउँ छ एउटा
14216 खान पनि नपाउने, ध्यान दिने
14217 दाल पनि साह्रै पातलो भन्या जस्तो
14218 नुन चर्को नहोस्
14219 सबै कुरा मिलाएर पकाउँ पकाउनुस्
14220 हामी पनि सँगै खान्छौं हेर्छौं, यसले के भन्दो रहेछ आज भनेर भनेको