Show Summary
# Audio Sentence (Transcript)
14221 त्यस्तै बनाएर खान खाइसक्यो सबै
14222 सबै उठ्ने बेलामा त्यो साथीले के भनेछ फेरि भने आज पनि
14223 एक ढिक्का नुन बढी हाल्या भए नुन त चर्कै हुन्थ्यो
14224 हो त्यो साथी र चाहिँ प्रतिपक्षको
14225 आफ्नो भनाइको कुरामा कुनै फरकै छैन
14226 एउटा एउटा समस्या देखाई राख्ने एउटा चाहिँ तपाईंको
14227 गलत छ भन्ने कुरा देखाइरहन्छ
14228 त्यसैले त्यसको पनि धेरै चाहिँ ओखती छैन भन्ने लाग्छ मलाई र
14229 हामीले सबै हामीले ल्याएको विधेयक जस्तो १२ वटा चाहिँ ऐनमा
14230 हामीले संशोधन गरौँ किन संशोधन गर्यो भने हामी सबैलाई थाहा छ नि