Show Summary
# Audio Sentence (Transcript)
14241 हामीले त सरकारलाई त यो विधेयकमा ल्याएको सबै फुलै फुलि
14242 मिलन कहाँनेर हुन्छ
14243 साँच्चै यो काँडैकाँडा छ त
14244 हामीले त यो सबै कुरा राम्रै गर्न ल्याएको
14245 नागरिक एप्स केरे अहिलेको आधुनिक प्रविधिलाई प्रविधि प्रयोग गर्यो भने हाम्रो चाहिँ सार्वजनिक सेवा अझ प्रभावकारी अझ छिटो अझ छरितो
14246 अझ चाहिँ मितव्ययी हुन्छ भनेर ल्याएको कुरा सुशासनको लागि त्यो आवश्यक कुरा हो कि होइन
14247 त्यसको विरोध गर्नुपर्ने ठाउँमा मैले देख्दिन
14248 नागरिकता यो चाहिँ के रे गैरावसी नेपालीहरु
14249 नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिहरू
14250 एउटा चाहिँ नेपाली मूलका विदेशी नागरिकहरू एउटा चाहिँ