Show Summary
# Audio Sentence (Transcript)
14251 नेपाली नागरिक जो विदेशमा बसेका नेपाली नागरिक
14252 विदेशमा बसिरहेको नेपाली नागरिक
14253 बाँकी दुईटा परिचय प्राप्त पत्र प्राप्त विदेशी नागरिक र
14254 नागरिकता प्राप्त व्यक्तिहरू चाहिँ नेपालमा अलिकति विषय लिएर आउनुपर्छ नि
14255 हामी भ्रममा नपराउन नागरिकताको व्यवस्था किन गर्नुपर्यो
14256 तपाईं हामीले प्राप्त गर्ने जस्तो जेनेरल के रे नागरिकता होइन त्यो
14257 त्यसकारणले त्यो नागरिकता नेपालको लागि चाहिँ आउँदाखेरि प्रयोग गर्ने उसले
14258 उस उसको देशमा
14259 ऊ यहाँ आउँदाखेरि चाहिँ तपाईंको
14260 त्यस्तो त्यस्तो व्यक्ति दुइटा प्रकारको व्यक्तिहरू परिचयपत्र प्राप्त