Show Summary
# Audio Sentence (Transcript)
14271 उनले त्यहाँ आर्जन गरेको पुँजी
14272 प्राप्त गरेको सीप अनुभव सबै नेपालको विकासमा लगानी गर्ने परिस्थिति बन्यो भने
14273 त्यो मुलुकलाई धेरै राम्रो हुन्छ भन्ने कुरा गलत छ र
14274 हामी सबैले चाहिँ प्रतिपक्ष सबैले
14275 मुलुकको चाहिँ मुलुकमा मुलुक कसरी समृद्धि खोजेको होइन हामीले खोजेकै छौं
14276 समृद्धिको विरुद्ध हामी कोही पनि छैनौं
14277 प्रवर्द्धन गर्नुपर्छ भन्ने कुरा हामी सबैको सहमति नै हो हामी
14278 यसको विरोध गर्नुपर्छ
14279 त्यसो भएर
14280 यो सबै चिजलाई चाहिँ प्रवर्द्धन गर्न हामीले ल्याएको। अब अर्को कुरा चाहिँ के छ भनेदेखि